तीन पुस्ताअघि विदेश आएका नेपालीले पनि एनआरएनए नागरिकता पाउनुपर्छः डा. बद्री केसी

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले ३ पुस्तापछिका नेपालीले मात्रै पाउने व्यवस्थालाई परिमार्जन आवश्यक रहेको बताएका छन्। नेपाली जनसम्पर्क समिति बहराइनले शुक्रवार आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै एक पटकको नेपाली सधैंको नेपाली हुने भएकाले ३ पुस्ताअघि विदेशमा आएका नेपालीलेपनि नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएका हुन्। गैरआवासीय संघले विदेशमा बस्ने नेपालीलाई आफ्नो नैसर्गिक अधिकार … Continue reading तीन पुस्ताअघि विदेश आएका नेपालीले पनि एनआरएनए नागरिकता पाउनुपर्छः डा. बद्री केसी